गरिमा विकास बैंकद्धारा बेनी अस्पताललाई युरो गार्ड सहयोग

विकल्प न्युज बेनी ,बैशाख २९ गते । गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थितीमा बैंकका  … Continue reading गरिमा विकास बैंकद्धारा बेनी अस्पताललाई युरो गार्ड सहयोग